This is default featured slide 1 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.

This is default featured slide 2 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.

This is default featured slide 3 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.

This is default featured slide 4 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.

This is default featured slide 5 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.

Showing posts with label Nepsydaz. Show all posts
Showing posts with label Nepsydaz. Show all posts

Tuesday, December 6, 2011

Yatri - Manas Ghale [Nepsydaz] with lyrics



Lyrics 

मेरो बाबाले भन्थे जीवन बाच्न गार्हो हुन्छ
खुसियालीको मौसममा हास्न गार्हो हुन्छ
अनि आमा ले भन्थे राम्रो मान्छे बन्नु रे
BA पास गरेपछि बुहारी ल्यौनुरे

त्यहि आसमा सबै ठिकै हुन्छ भनि बसिरहे म पनि
तर समय बिति जाने हो कि
सोची बस्दै छु म किन यस्तो sad and lonely
जब हेर्छु साथीहरु सबै भए मनका लोबी
हजारौ लोबी आँखाहरु साढे सातको दसा बोकी
अभियान चाही खोस्ने यो मेरो हातको रोटी
तै पनी केई नबोली तेरो दोस्तिलाई आफ्नो सोची
खुसिको खोजीमा हिड्ने बाटा हैन म कोही जोगी
न त कोही फौदी ढोंगी साधुसंत
न त कोही दोहोरी गाउने गंधर्ब
न कोही politician
जसको नाम Prachanda .
म त एउटा कथा हो
मेरो एउटै छ गन्तब्य

(some peolple shoot for the stars )*4

man सत्य सत्य धरोधर्म फुत्या छ यो कर्म
आफ्नो भन्ने मान्छेले नि यहाँ बुज्या छैन मर्म
न त भाग्यलेनै दिन्छ साथ जीबन भयो अबीसाप
नासामा बस्ने दिनरात दैबले नि हान्यो लात
त्यस्तै कुरा हो एक्लो यो केटाको
सावनको झारिमुनी बाटोमा भेटाको
त हैन तर उसको मनको ब्यथा हो
यो स्वार्थी संसारमा बाचेको सानो चेष्टा हो
उसलाई के था यो
यो लड़ाई यो संघर्स सबै बेकार हो
यो समाज यो सहर राक्ष्यासको मेला हो
हामीलाई हेला भो
हामीलाई थाहा भएपनि हामी त्यै नेताको चेला हो
सेना हो बेला भो यो नेतालाई बचाउने बोली मात्र हैन अब देऊ दुई हात सघाउने
सम्हाल्नु छ भविष्य बचाउनु छ यो देश
बेस्या जस्तो सरकार संग खाई सक्यो हरेस

( some people shoot for the star ) *7


Dream upon dream They long to go far

Chasing the rainbow so high Wish upon wish ,They'll reach for the sky